Oct 28 2026 | २०८३ कार्तिक १२ गते

गायिका सुनिला गुरुङ्गको देशभक्ति गीत “बुद्धभूमि” सार्वजनिक (भिडियो सहित)

गायिका सुनिला गुरुङ्गको देशभक्ति गीत “बुद्धभूमि” सार्वजनिक (भिडियो सहित)

सोमवार, बैशाख १५ २०८२
  • काठमाडौँ । धार्चे गाँउपालिकाका उपाध्यक्ष तथा गायिका सुनिला गुरुङ्गको देशभक्ति “बुद्धभूमि” बोलको गीत बजारमा सार्वजनिक भएको छ ।

    प्रकाश भट्टको निर्देशनमा गायक कृष्ण केसी र आफ्नै आवाजमा रहेको राष्ट्रप्रेमले ओतप्रोत “बुद्धभूमि” गीत सुनिला गुरुङ्गको युटूव च्यानलबाट भर्खरै मात्रै (भिडियो सहित) सार्वजनिक भएको हो ।

    images

    गोबिन्द एनेकको रेकडिङ्ग तथा श्यामश्वेत रसाईलीको मिक्सिङ्गमा सुमन पण्डितको संगीत रहेको उक्त भिडियोमा सुरेश श्रेष्ठले छाँयाकन तथा टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

    आफ्नो गायकीसँगै राजनीति उदाएकी गुरुङ्गले ‘बुद्धभूमि मिचिएला, सगरमाथा थिचिएला’ निकै मार्मिक र देशप्रेमले भरिएको राष्ट्रियतालाई चित्रण गर्दै गीतको भिडियो निर्माण गरेकी हुन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार