Oct 28 2026 | २०८३ कार्तिक १२ गते

लगनगाँठो कस्दै मेलिना

लगनगाँठो कस्दै मेलिना

बिहिवार, माघ ३ २०८१
  • काठमाडौं । गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने भएकी छन् । इङगेजमेन्ट गरेकी मेलिनाको विवाह यही शुक्रबार हुने पारिवारिक स्रोतले जानकारी दिएको छ ।

    ध्रुव गुरुङसँग मेलिनाले लगनगाँठो कस्न लागेकी हुन् । ध्रुव सांगीतिक क्षेत्रबाहिरका व्यक्ति भएको बताइएको छ ।

    images

    मेलिनाका दर्जनौँ गीत लोकप्रिय छन् । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार