Oct 28 2026 | २०८३ कार्तिक १२ गते

निर्मलराज पौडेलको “चिरबिर चरी मायालु परी” गीत सार्वजनिक (भिडियोसहित)

निर्मलराज पौडेलको “चिरबिर चरी मायालु परी” गीत सार्वजनिक (भिडियोसहित)

मंगलवार, पौष ९ २०८१
  • काठमाडौँ । गीतकार निर्मलराज पौडेलको “ चिरबिर चरी मायालु परी ”नामक गीत सार्वजनिक भएको छ । गीतमा पौडेलसँगै गायिका अस्मिता अधिकारीले स्वर दिएका छन् । मोहित मुनालको संगीत रहेको उक्त गीतमा दिपिका थापाको नृत्य रहेको छ ।

    वेलकम एभी प्रोडक्सनले तयार पारेको म्युजिक भिडियोलाई मनिष पौडेलले निर्देशन गरेका हुन्। अङ्ग्रेजी नयाँ वर्षको सन्दर्भ  पारेर प्रेमील गीत तयार पारिएको गीतकार पौडेलले बताए ।

    images

    उनले भने  “नयाँ पुस्ताको रुचि र भावनालाई समेटने प्रयास गरिएको उक्त  भिडियो  निर्माणमा कुनै पनि सम्झौता गरेका छैनौ ।” 

    यसअघि गीतकार तथा गायक पौडेलको “छम्म नाचौँ ( छप्प नाचौँ”, “यसपालि को तीज रमाइलो” र “बडा दसैँ बडा दसैँ, हर्षको आगमन” गीतहरू पनि सार्वजनिक भएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार