काठमाडौँ । काठमाडौँको कोटेश्वरबाट प्रहरीले १० जना बिचौलियाहरूलाई पक्राउ गरेको छ । पूर्व जाने गाडीमा सिट मिलाइदिने भन्दै यात्रु तानातान गरेर हैरानी दिएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले रातोपाटीलाई...