Oct 28 2026 | २०८३ कार्तिक १२ गते

अपराध/ ठगी

काठमाडौँ । उदयपुरमा प्रहरीले १९९ किलो गाँजासहित टिपर चालकलाई पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले कटारी नगरपालिका४ मरुवा खोला क्षेत्रबाट गाँजासहित उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार भदौ ७ गते राति करिब १ :...