Oct 28 2026 | २०८३ कार्तिक १२ गते

अपराध/ ठगी

काठमाडौं । प्रहरीले काठमाडौंको दक्षिणकाली नगरपालिका५ स्थित फर्पिङबाट लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको कौनेडा गाउँपालिका७ का १८ वर्षीय अबिन्द्र कुमार यादव र सोही ठाउँका १८ वर्षीय अमरेश कुमार यादव छन्। शनिबार सर्लाहीबाट काठमाडौं आउँदै...