Oct 28 2026 | २०८३ कार्तिक १२ गते

अपराध/ ठगी

काठमाडौँ । थाइल्यान्डबाट पार्सल आएको गाँजा बुझ्न आएका दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ।लागूऔषधि नियन्त्रण ब्यूरोका अनुसार, साउन २४ गते थाइल्यान्डबाट कुरिएर आएको सामान जाँच गर्दा दुई वटा पार्सलमा गाँजा भेटिएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट...