Nov 04 2026 | २०८३ कार्तिक १९ गते

थप ताजा अपडेट थप

काठमाडौँ । सरकारको कार्यशैलीविरुद्ध सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कै नेता तथा सांसदहरूले असन्तुष्टि पोख्न थालेपछि पार्टीभित्र हलचल उत्पन्न भएको छ । सरकारका कामकारबाही तथा आन्तरिक असन्तुष्टिलाई लिएर सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट पार्टीका नेता...