Nov 05 2026 | २०८३ कार्तिक २० गते

थप ताजा अपडेट थप

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार केवल सामाजिक सञ्जाल र भर्चुअल दुनियाँमा मात्र सीमित भएको आरोप लगाएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा कांग्रेस सांसद प्रमिलाकुमारी गच्छदारले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले १०० दिनमा...