Nov 05 2026 | २०८३ कार्तिक २० गते

थप ताजा अपडेट थप

काठमाडौँ । बंगलादेशका राष्ट्रपति मोहम्मद शाहाबुद्दिनले राजीनामा दिएका छन्।शुक्रबार राष्ट्रपति शाहाबुद्दिनले राजीनामा दिएका हुन्। स्थानीय सञ्चारमाध्यमहरूले उनको राजीनामाको पुष्टि गरेको भन्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले समाचार प्रकाशित गरेको छ।शाहाबुद्दिन अप्रिल सन् २०२३ देखि बंगलादेशको राष्ट्रपतिका रूपमा...