काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले काठमाडौँ उपत्यकामा सुकुमबासी बस्ती हटाउँदा प्रभावित भएका बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाएका छन्। शुक्रबार राष्ट्रियसभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले बस्ती हटाइएका...