Oct 28 2026 | २०८३ कार्तिक १२ गते

मलेसियाका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी

मलेसियाका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी

मंगलवार, भाद्र ११ २०८१
  • काठमाडौँ । मलेसियाका लागि प्रस्तावित राजदूत नेत्र प्रसाद तिम्सिनाविरुद्ध संसदीय समितिमा उजुरी परेको छ ।

    प्रस्तावित राजदूत तिम्सिनाले नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्य समितिको अध्यक्ष हैसियतले कार्य गरिरहेकाले उनी राजदूत बन्न अयोग्य भएको जिकिर सहित समितिमा उजुरी परेको हो ।

    images

    उजुरीमा प्रस्तावित राजदूत तिम्सिनाले नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमितिको अध्यक्ष हैसियतले कार्य गरिरहेको हो भन्ने सन्दर्भमा सम्मानित अदालतमा उजुरीहरू गरेको हुनाले निजको नेपाल रेडक्रस सोसाइटीमा संलग्नता जिम्मेवारी रही रहँदा राजदूतसम्बन्धी नियुक्ति मापदण्ड विपरीत हुने भएकोले राजदूत पदका लागि स्वतः अयोग्य रहेको ब्यहोरा अनुरोध छ’।

    नेपाल रेडक्रस सोसाइटी वैदेशिक सहायता प्राप्त गर्ने संस्था रहेको गोप्य उजुरीमा उल्लेख छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार