Oct 28 2026 | २०८३ कार्तिक १२ गते

कांग्रेस महाधिवेशनमा सहभागी हुन पुगे एमाले महासचिव पोखरेल

कांग्रेस महाधिवेशनमा सहभागी हुन पुगे एमाले महासचिव पोखरेल

आइतवार, आश्विन १८ २०८३
  • काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेकपा एमालेका महासचिव शंकर पोखरेल खुलामञ्च पुगेका छन् । कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन एमाले अध्यक्ष केपी शर्मा ओली नगएपछि महासचिव पोखरेल प्रतिनिधिका रूपमा खुलामञ्च पुगेका हुन्।

    कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह अहिले काठमाडौँको खुलामञ्चमा भइरहेको छ । महाधिवेशनमा सहभागी हुन विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधिहरू खुलामञ्च पुगेका छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार