काठमाडौँ । कांग्रेस महाधिवेशनस्थल खुलामञ्चमा चहलपहल सुरु हुन थालेको छ । आज दिउँसो २ बजे खुलामञ्चमा कांग्रेसको १५ औँ महाधिवेशनको उद्घाटन हुँदैछ।
त्यसैका लागि दुई घण्टाअघि नै महाधिवेशन प्रतिनिधि, पार्टीका नेता–कार्यकर्ता खुलामञ्चमा जुट्न थालेका छन्।