Oct 28 2026 | २०८३ कार्तिक १२ गते

करदाता प्रोत्साहन उपहार कार्यक्रम : यी हुन् १ लाख पुरस्कार पाउने १५ जना

करदाता प्रोत्साहन उपहार कार्यक्रम : यी हुन् १ लाख पुरस्कार पाउने १५ जना

शुक्रवार, आश्विन १६ २०८३
  • काठमाडौँ । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्म दैनिक १ लाख रुपैयाँ पुरस्कार पाउने १५ जना विजेता घोषणा भएका छन्।

    अर्थ मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा असोज महिनाको पहिलो १५ दिनको करदाता प्रोत्साहन उपहार घोषणा गरिएको हो।

    images

    कार्यक्रमअन्तर्गत पर्साका लालबाबु साह कानुलाई १० लाख रुपैयाँको १५ दिनको बम्पर उपहार परेको छ । उनले २१ हजार रुपैयाँ बराबरको ल्युब आयल खरिद गर्दा तिरेको रकमको कारोबार बम्पर उपहारका लागि छनोट भएको हो।

    आन्तरिक राजस्व विभागका अनुसार असोज १ देखि १५ गतेसम्म अनलाइन र नगद खरिदमा सहभागी भएर बिल लिएका उपभोक्ताका ३ करोड १८ लाख १८ हजार २८६ कारोबार उपहार कार्यक्रमका लागि योग्य थिए।

    दैनिक १ लाख रुपैयाँ पुरस्कार पाउने १५ जना विजेताको कुपन सूची– 

    829685554_1598681961955992_4528581848799725532_n

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार