Oct 28 2026 | २०८३ कार्तिक १२ गते

अमेरिकी उप–विदेशमन्त्री रिचार्ड वर्माको नेपाल भ्रमण कस्तो रह्यो, को–को सँग गरे भेटवार्ता ? (तस्बिरसहित)

अमेरिकी उप–विदेशमन्त्री रिचार्ड वर्माको नेपाल भ्रमण कस्तो रह्यो, को–को सँग गरे भेटवार्ता ? (तस्बिरसहित)

आइतवार, भाद्र २ २०८१
  • काठमाडौँ । व्यवस्थापन तथा  श्रोतसम्बन्धी अमेरिकी उप–विदेशमन्त्री रिचार्ड वर्माको नेपाल भ्रमण सफल ररहेको बताएका छन् । 

    उनले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र माननीय परराष्ट्रमन्त्री आरजु राणा देउवासँग नेपालीहरुका लागि उज्जवल,  दिगो र समावेशी भविष्य निर्माण गर्ने योजनाका लागि अमेरिकी सहयोग र अमेरिका–नेपाल साझेदारीबारे कुराकानी गरे । 

    images

    यसै क्रममा उप–विदेशमन्त्री वर्माले नेपाली सेनालाई विपद् प्रतिकार्य प्रयासमा सहयोग गर्न थप नयाँ हेलिकप्टर खरिदका लागि अमेरिका सहयोग गर्न सहमत भएको शुभ समाचार पनि सुनाए । 

    यसै गरी उनले एमसीसी नेपाल कम्प्याक्टको उपलब्धिको बारेमा कुरा गर्न Millennium Challenge Account Nepal अधिकारीहरूसँग पनि भेट गरे, र युएसएआइडी नेपालको साझेदार नेपाल टि कलेक्टिभ टोलीसँग ठमेलमा स्वादिष्ट चिया पिउनुका साथै महिला उद्यमीहरूसँग पनि कुराकानी गरे ।

    1.jpg

    5.jpg 

    4.jpg

    3.jpg

    2.jpg

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार