काठमाडौँ । निजी विद्यालय सञ्चालकहरूले आज काठमाडौँ चक्रपथमा स्कुल बसको र्याली प्रदर्शन गरेका छन् । प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त रूपमा काठमाडौँ उपत्यकाको चक्रपथमा र्याली निकालेका हुन् ।
चक्रपथको एक लेनमा निजी विद्यालयका बसको लाइन देखिएको छ । विद्यालय शिक्षा विधेयकबाट ‘पूर्ण छात्रवृत्ति’ र ‘क्रमशः गैरनाफामूलक बनाउने’ भन्ने शब्द हटाउन माग गर्दै उनीहरू आन्दोलित भएका हुन् ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी




_IR5oK7fj22.jpg)
_e7ZWu0lqhC.jpg)
_j8bHduAZv0.jpg)
_VYym7RGIa3.jpg)
_X6qqrFjYve.jpg)
_S4W4uKSliQ.jpg)
_hFouvM1ltE.jpg)
_5AjV49w2eX.jpg)
_SgbIhJNHsT.jpg)




