Oct 28 2026 | २०८३ कार्तिक १२ गते

आउन थाल्यो नेपाली आँप (तस्बिरहरू)

आउन थाल्यो नेपाली आँप (तस्बिरहरू)

बैदेशिक रोजगार पोस्ट
शुक्रवार, जेठ २२ २०८३
  • काठमाडौं कुलेश्वरस्थित फलफूल बजारमा तराईका विभिन्न क्षेत्र, विशेषगरी लहान लगायतका क्षेत्रमा उत्पादित नेपाली आँप भित्रिन थालेपछि बजारमा चहलपहल बढेको छ। नेपाली आँपको आपूर्ति बढ्दै जाँदा भारतीय आँप क्रमशः बजारबाट विस्थापित हुन थालेको व्यापारीहरूले बताएका छन्।

    Kuleshwor-Market_Mango_6-scaled.jpg
    Kuleshwor-Market_Mango_7-scaled.jpg

     

    images

     

     

     

     

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार