Oct 28 2026 | २०८३ कार्तिक १२ गते

यस्तो छ बाढीले क्षतिग्रस्त रसुवाको टिमुरे भन्सार क्षेत्रको अवस्था (तस्वीरहरू)

यस्तो छ बाढीले क्षतिग्रस्त रसुवाको टिमुरे भन्सार क्षेत्रको अवस्था (तस्वीरहरू)

बिहिवार, आषाढ २६ २०८२

  • रसुवाको भोटेकोसीमा मंगलबार आएको बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाएको छ । बाढीले पुल बगाएपछि चीनसँगको सम्पर्क टुटेको छ । सँगै बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ ।

    Timure-vansar-1-1752110929.JPG
    चीनतर्फबाट आएको बाढीले गोसाइँकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी क्षेत्रमा वितण्डा मच्चाउँदा टिमुरे भन्सार क्षेत्र ध्वस्त भएको छ । नेपाल प्रहरीका अनुसार रसुवामा गएको बाढीमा बेपत्ता भएकामध्ये ९ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार अझै १९ जना बेपत्ता छन् । प्रहरीका अनुसार दुई प्रहरी, ६ जना चिनियाँ नागरिक र ११ जना सर्वसाधारण बेपत्ता छन् । 

    Timure-vansar-2-1752110940.JPG
    बाढीले स्याफ्रुबेसी देखि टिमुरे जाने सडकसमेत पूर्ण रूपमा अवरुद्ध भएको छ । रसुवागढी हाइड्रोको ड्याम, भन्सार कार्यालय रसुवाको यार्डमा समेत क्षति पुगेको छ ।

    images

    Timure-vansar-3-1752110961.JPG
    Timure-vansar-4-1752110971.JPG
    Timure-vansar-5-1752110980.JPG
    Timure-vansar-6-1752110991.JPG
    Timure-vansar-7-1752110999.JPG
    Timure-vansar-8-1752111007.JPG
    Timure-vansar-9-1752111016.JPG
    Timure-vansar-10-1752111024.JPG
    Timure-vansar-11-1752111032.JPG
    timure-12-1752117277.JPG
    timure-13-1752117285.JPG
    Timure-14-1752117294.JPG
    Timure-15-1752117302.JPG
    timure-16-1752117311.JPG
    Timure-17-1752117319.JPG
    timure-18-1752117328.JPG
    Timure-19-1752117336.JPG
    तस्वीरहरू: प्रकाशचन्द्र तिमिल्सेना/ नेपाल फोटो लाइब्रेरी

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार