Oct 30 2026 | २०८३ कार्तिक १४ गते

रमेश प्रसाईंको कम्युनिस्ट भाष्य भन्ने शब्दमा पार्वती विकको नियमापत्ति

रमेश प्रसाईंको कम्युनिस्ट भाष्य भन्ने शब्दमा पार्वती विकको नियमापत्ति

बुधवार, आश्विन ७ २०८३
  • काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईंले बोलेको ‘कम्युनिस्ट भाष्य’ प्रति नेपाली कम्युनिस्ट पार्टीकी सांसद पार्वती विकले नियमापत्ति गरेकी छन्।

    प्रतिनिधि सभाको बुधबारको बैठकमा शून्य समयमा धारणा व्यक्त गर्दा प्रसाईंले प्रधानमन्त्रीको युएनको भ्रमण र भाषण कम्युनिस्ट भाष्य जस्तो नबनोस् भनेका थिए । त्यसमा सांसद विकले नियमापत्ति जनाएकी हुन् । उनले त्यो शब्द संसद्को रेकर्डबाट उठाउन उनले माग गरेकी छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार