Oct 29 2026 | २०८३ कार्तिक १३ गते

झापामा महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

झापामा महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

शुक्रवार, भाद्र २६ २०८३
  • काठमाडौँ । ३८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा झापा गाउँपालिका–७ मदरगाछ टोल बस्ने ३५ वर्षीय सन्त गणेशलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ।

    सन्तले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी शरणामतीबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार