Oct 29 2026 | २०८३ कार्तिक १३ गते

सहसचिव कुँवर र खत्री सचिवमा बढुवा र पदस्थापन

सहसचिव कुँवर र खत्री सचिवमा बढुवा र पदस्थापन

बिहिवार, भाद्र २५ २०८३
  • काठमाडौँ । सरकारले २ जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विनोद बहादुर कुँवर र उत्तरकुमार खत्रीलाई सचिवमा बढुवा गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

    त्यस्तै, कुँवरलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् र खत्रीलाई सुदूरपश्चिम मुख्यमन्त्री कार्यालयमा पदस्थापन गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार