Oct 29 2026 | २०८३ कार्तिक १३ गते

प्रतिनिधिसभा बैठकमा सभापति रवि लामिछाने सम्बोधन अन्त्यसँगै बाहिरिए प्रधानमन्त्री बालेन्द्र शाह

प्रतिनिधिसभा बैठकमा सभापति रवि लामिछाने सम्बोधन अन्त्यसँगै बाहिरिए प्रधानमन्त्री बालेन्द्र शाह

बुधवार, भाद्र २४ २०८३
  • काठमाडौं । प्रतिनिधिसभा बैठकमा बुधबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सम्बोधन गरेर सेकेसँगै प्रधानमन्त्री बालेन्द्र शाह बैठकबाट बाहिरिएका छन्।

    लामिछानेले सम्बोधन गरिरहँदा बैठकमा उपस्थित प्रधानमन्त्री शाह सम्बोधन सकिएलगत्तै बाहिरिएका हुन्।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार