Oct 29 2026 | २०८३ कार्तिक १३ गते

पुरानो संसद् भवनमा सहिद परिवारको भेला : मन्त्रीदेखि घाइतेसम्मको उपस्थिति

पुरानो संसद् भवनमा सहिद परिवारको भेला : मन्त्रीदेखि घाइतेसम्मको उपस्थिति

मंगलवार, भाद्र २३ २०८३
  • काठमाडौँ । जेनजी सहिद स्मृति दिवसको अवसरमा मङ्गलबार नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (पुरानो संसद् भवन) मा विशेष कार्यक्रम आयोजना गरिएको छ।

    जेनजी सहिद परिवार कल्याणकारी समाजको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा बहालवाला मन्त्री, जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारका पूर्वमन्त्री, बहालवाला सांसद, आन्दोलनका घाइते तथा तिनका परिवार र सहिद परिवारका सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो।

    images

    कार्यक्रममा उपस्थित सहिद परिवारका सदस्यहरू आफ्ना प्रियजनको सम्झनामा भावुक बनेका थिए। आफ्ना सन्तान तथा आफन्तको योगदानलाई स्मरण गर्दै गर्दा धेरैका आँखा रसाएका देखिन्थे।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार