Oct 29 2026 | २०८३ कार्तिक १३ गते

पोखरा उद्योग वाणिज्य सङ्घमा नयाँ नेतृत्व चयन आज, अध्यक्षमा ४ जनाबिच प्रतिस्पर्धा

पोखरा उद्योग वाणिज्य सङ्घमा नयाँ नेतृत्व चयन आज, अध्यक्षमा ४ जनाबिच प्रतिस्पर्धा

आइतवार, भाद्र २१ २०८३
  • काठमाडौँ । पोखरा उद्योग वाणिज्य सङ्घको नयाँ नेतृत्वका लागि मतदान जारी छ ।  ३६ औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयन गर्न २७ सय भन्दा बढी मतदाता मतदानमा सहभागी हुँदैछन्।

    बिहान ८ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहने बताइएको छ । अध्यक्ष पदका लागि चार जना चुनावी प्रतिस्पर्धामा छन् । अर्जुन पोखरेल, बलराम आचार्य, शोभा गौतम र उत्तममान बुद्धाचार्यबिच प्रतिस्पर्धा छ।

    images

    आचार्य र गौतमले आ–आफ्नो प्यानलसहित उम्मेदवारी दिएका छन् । बुद्धाचार्य र पोखरेल भने स्वतन्त्र रूपमा भिड्दै छन् । निर्वाचनले अध्यक्षसहित १५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने निर्वाचन समितिका संयोजक दामु अधिकारीले जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार