Oct 29 2026 | २०८३ कार्तिक १३ गते

कांग्रेस सभापति थापा विज्ञहरूसहित आज रसुवा जाँदै

कांग्रेस सभापति थापा विज्ञहरूसहित आज रसुवा जाँदै

शुक्रवार, भाद्र १९ २०८३
  • काठमाडौँ । नेपाली कांग्रेस सभापति गगन कुमार थापा विज्ञहरूसहित आज रसुवा जाने भएका छन्।

    उद्धार र राहत वितरणको अवस्था बुझ्न उनी रसुवा जान लागेका हुन् । उनी यसअघि नुवाकोट पुगेर फर्किएका थिए। 

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार