Oct 29 2026 | २०८३ कार्तिक १३ गते

संघीय संसद्‌मा पुगे २ संशोधन विधेयक

संघीय संसद्‌मा पुगे २ संशोधन विधेयक

बिहिवार, भाद्र १८ २०८३
  • काठमाडौँ । सरकारले संघीय संसद् सचिवालयमा दुई नयाँ विधेयक पुर्‍याएको छ । संघीय संसद् अन्तर्गतको प्रतिनिधि सभामा बिहीबार भुक्तानी तथा फर्स्यौट६ (पहिलो संशोधन) विधेयक, २०८३ र नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ दर्ता भएका हुन्। यी विधेयक मन्त्रिपरिषद्ले संसद्‌मा दर्ता गर्न अनुमति दिएको लामो समयपछि संसद्‌मा दर्ता भएका हुन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार