काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। आज दिउसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बैठक बोलाइएको हो।
बैठकमा रसुवा बाढी र सरकारका नियमित कामकारबाहीबारे छलफल हुने बताइएको छ।