Oct 29 2026 | २०८३ कार्तिक १३ गते

ग्यास लिन साल्ट ट्रेडिङ कम्पनी लिमिटेडमा उपभोक्ताको भीड

ग्यास लिन साल्ट ट्रेडिङ कम्पनी लिमिटेडमा उपभोक्ताको भीड

बिहिवार, भाद्र १८ २०८३
  • काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेपछि अत्यावश्यक वस्तु आयात प्रभावित भएको छ । पहिरो खस्नुभन्दा अगाडिदेखि नै ग्यास पाउन उपभोक्ता घण्टौँ लाइन लाग्नुपर्ने बाध्यता रहेकोमा पहिरोले आपूर्ति खलबलिएपछि समस्या झनै बढेको छ।

    यसै क्रममा कालीमाटीस्थित साल्ट ट्रेडिङ कम्पनी लिमिटेडमा बिहीबार बिहान खाना पकाउने ग्यास लिन पुगेका उपभोक्ताको भीड लागेको छ।

    images

    सरकारले ग्यास अभाव हुन नदिन विभिन्न उपाय अवलम्बन गरिएको दाबी गरे पनि उपभोक्ताले आवश्यक मात्रामा ग्यास पाउन सकेका छैनन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार