Oct 29 2026 | २०८३ कार्तिक १३ गते

सम्बोधन लगत्तै संसद्‌बाट बाहिरिए प्रधानमन्त्री शाह

सम्बोधन लगत्तै संसद्‌बाट बाहिरिए प्रधानमन्त्री शाह

बुधवार, भाद्र १७ २०८३
  • काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीले पुर्‍याएको क्षति तथा सरकारले गरेको उद्धार प्रयास र राहतबारे प्रतिनिधि सभा बैठकलाई जानकारी गराएका छन् । 

    शाहले बुधबारको प्रतिनिधिसभा बैठकमा भोटेकोशी विपत्तिबारे सदनलाई विशेष सम्बोधन गर्दै जानकारी गराएका हुन् । उनले करिब ३० मिनेट गरेको सम्बोधनमा बाढीको सूचना आएदेखि यता सरकारले गरेका काम कारबाहीबारे जानकारी गराएका हुन्। सम्बोधन सके लगत्तै प्रधानमन्त्री शाह संसद् भवनबाट बाहिरिएका छन् ।

    images

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार