Oct 30 2026 | २०८३ कार्तिक १४ गते

गण्डकीमा फणीन्द्रलाई फेरि ऊर्जा मन्त्रालय, न्यौपानेलाई भौतिककाे जिम्मेवारी

गण्डकीमा फणीन्द्रलाई फेरि ऊर्जा मन्त्रालय, न्यौपानेलाई भौतिककाे जिम्मेवारी

बुधवार, भाद्र १७ २०८३
  • काठमाडौँ । गण्डकी प्रदेशमा नेपाल समाजवादी पार्टी (नेसपा) का फणीन्द्र देवकोटा फेरि ऊर्जा मन्त्री बन्ने भएका छन्। एमालेले छोडेको मन्त्रालयमा देवकोटालाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिन थालिएको हो।

    यसअघि देवकोटाले छोडेपछि कांग्रेसका नन्दप्रसाद न्यौपाने यो मन्त्रालयको जिम्मेवारीमा थिए । न्यौपानेको जिम्मेवारी हेरफेर गरिएको छ । न्यौपानेलाई भौतिक मन्त्रालयको जिम्मेवारी दिइएको छ।

    images

    गण्डकीमा भौतिक र ऊर्जा मन्त्रालय सबैभन्दा बढी बजेट भएका मन्त्रालय हुन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार