Oct 30 2026 | २०८३ कार्तिक १४ गते

बाढीपीडितको राहत तथा उद्धारका लागि बाबुरामले गरे १ लाख सहयोग

बाढीपीडितको राहत तथा उद्धारका लागि बाबुरामले गरे १ लाख सहयोग

सोमवार, भाद्र १५ २०८३
  • काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भोटेकोशी बाढीपीडितको राहत तथा उद्धारका लागि १ लाख रुपैयाँ सहयोग गरेका छन्।

    भट्टराईले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सोमबार १ लाख रुपैयाँ जम्मा गरेका हुन् । राष्ट्रिय विपत्तिको समयमा आफूले सकेको सहयोग गर्न सबैलाई आग्रह गर्दै उनले उक्त रकम कोषमा जम्मा गरेको जानकारी सामाजिक सञ्जालमार्फत दिएका छन्।

    images

    भोटेकोशी नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएपछि प्रभावितको राहत तथा उद्धारका लागि विभिन्न व्यक्ति तथा संस्थाले सहयोग घोषणा गर्दै आएका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार