Oct 30 2026 | २०८३ कार्तिक १४ गते

तोलाको २४ सयले घट्यो सुनको मुल्य , तोलाको ३ लाख ६ हजार ६ सयमा कारोबार

तोलाको २४ सयले घट्यो सुनको मुल्य , तोलाको ३ लाख ६ हजार ६ सयमा कारोबार

सोमवार, भाद्र १५ २०८३
  • काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको २४ सयले घटेर तोलाको ३ लाख ६ हजार ६ सयमा कारोबार भइरहेको छ।

    यसअघि आइतबार सुन तोलाको ३ लाख ९ हजारमा कारोबार भएको थियो।यस्तै, आज चाँदीको मुल्य भने स्थिर रहेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको तोलाको ४७८० मा कारोबार भइरहेको छ । यसअघि आइतबार पनि चाँदी तोलाको ४७८० मा नै कारोबार भएको थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार