Oct 30 2026 | २०८३ कार्तिक १४ गते

समाचार

रसुवागढी हाइड्रोको सुरुङमा कोही नभेटिएपछि धुन्चे फर्कियो उद्धार टोली

रसुवागढी हाइड्रोको सुरुङमा कोही नभेटिएपछि धुन्चे फर्कियो उद्धार टोली

सोमवार, भाद्र १५ २०८३
  • काठमाडौं । रसुवागढी जलविद्युत् आयोजना (RHPL) को सुरुङभित्र खोजी गर्दा कुनै पनि मानिस फेला नपरेपछि सैनिक नेतृत्वको उद्धार टोली फर्किएको छ।

    सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशंका गरिएपछि सेनाको टोली इन्जिनियर र ड्रोन टोलीसहित खोजीमा जुटेकोमा उक्त सुरुङको भित्री भाग (अन्तिम बिन्दु) सम्मै पुगेर खोजी गर्दा पनि कोही नभेटेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।

    images

    सुरुङभित्र कोही पनि मानिस नरहेको पुष्टि भएसँगै सेनाको टोली त्यहाँबाट रसुवाको धुन्चे फर्किएको बताइएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार