Oct 30 2026 | २०८३ कार्तिक १४ गते

सवारी दुर्घटना : ८ जनाको मृत्यु, १२० घाइते

सवारी दुर्घटना : ८ जनाको मृत्यु, १२० घाइते

मंगलवार, भाद्र ९ २०८३
  • काठमाडौं । बितेका २४ घण्टामा लविभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ।दुर्घटनामा परेर अन्य १ सय २० जना घाइते भएका छन्।

    उदयपुरमा ३ जना, स्याङ्जामा २ जना, तनहुँ, कञ्चनपुर र ललितपुरमा १ १ जनाको सवारी दुर्घटनामा परेर मृत्यु भएको हो।त्यसैगरी दुर्घटनामा परेर काठमाडौँ उपत्यकामा ९ जना, बागमती प्रदेशमा  ५, गण्डकीमा १५, कर्णालीमा ६, सुदूरपश्चिममा १०, लुम्बिनीमा ९, मधेसमा ४६ र कोसीमा २० जना घाइते भएका छन्।

    images

    हेर्नुहोस् ८ जना मृतकको विवरण

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार