Oct 30 2026 | २०८३ कार्तिक १४ गते

आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक ‘विशेष कारण’ नबस्ने

आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक ‘विशेष कारण’ नबस्ने

मंगलवार, भाद्र ९ २०८३
  • काठमाडौँ ।  आज (मंगलबार) दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक नबस्ने भएको छ।

    संसद् सचिवालयले सूचना जारी गरी ‘विशेष कारण’ प्रतिनिधिसभाको बैठक भोलि बुधबारका लागि सारिएको जानकारी दिएको‍ हो। 

    images

    अब प्रतिनिधिसभा बैठक बुधबार दिउँसो १ बजे बस्ने सूचनामा उल्लेख छ।

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार