Oct 30 2026 | २०८३ कार्तिक १४ गते

अख्तियारका चारसहित २७ सहसचिवको सरुवा, को कहाँ?

अख्तियारका चारसहित २७ सहसचिवको सरुवा, को कहाँ?

सोमवार, भाद्र ८ २०८३
  • सरकारले विभिन्न निकायमा कार्यरत २७ जना सह-सचिवको सरुवा गरेको छ।भदौ ३ मा बसेको मन्त्रिपरिषद् बैठकले सह-सचिवलाई सरुवा गर्ने निर्णय गरेको हो। त्यसका आधारमा सरकारले २७ सहसचिवलाई विभिन्न स्थानमा खटाएको छ।

    यससँगै सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत चार जना सहसचिवको पनि सरुवा गरेको छ।

    images

    सरुवा गरिएका सहसचिवको सूची:

     

     

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार