Oct 30 2026 | २०८३ कार्तिक १४ गते

यसरी धमाधम पुरिँदै छ काठमाडौं सडकका खाल्डाखुल्डी

यसरी धमाधम पुरिँदै छ काठमाडौं सडकका खाल्डाखुल्डी

सोमवार, भाद्र ८ २०८३
  • काठमाडौं । काठमाडौंका सडकमा रहेका खाल्डा पुर्ने कामलाई तीव्रता दिइएको छ।सडक डिभिजन कार्यालय काठमाडौंका अनुसार अहिले रोड मेन्टिनेन्स एम्बुलेन्स परिचालन गरी मर्मतको कामलाई तीव्रता दिइएको हो।

    कार्यालयले सवारी साधनको चाप कम हुने रातको समय पारेर यस्तो काम गर्दै आएको छ।कार्यालयका अनुसार बुधबार तीनकुने–गैरीगाउँ–विमानस्थल–गैरीधारा–माइतीघर–बबरमहल–बिजुलीबजार–नयाँबानेश्वर सडक खण्डमा खाल्डाखुल्डी तथा क्षतिग्रस्त भागहरूमा मर्मतको काम गरिएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार