Oct 30 2026 | २०८३ कार्तिक १४ गते

प्रधानमन्त्री शाह सडक मार्ग हुँदै काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह सडक मार्ग हुँदै काठमाडौँ प्रस्थान

आइतवार, भाद्र ७ २०८३
  • काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह मुस्ताङबाट काठमाडौँ प्रस्थान गरेका छन्।शनिबार दिउँसो परिवारका सदस्यसहित मुस्ताङ पुगेका प्रधानमन्त्री शाह आइतबार बिहान जोमसोमबाट सडकमार्ग हुँदै काठमाडौँतर्फ लागेका जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालले जानकारी दिए।

    शनिबार अपराह्न शाहले मुक्तिनाथको पूजार्चना गरेका थिए। शाह जोमसोम–बेनीमार्गबाट सङ्घीय राजधानीतर्फ प्रस्थान गरेका हुन्।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार