नेपाली राजदूतावास आवुधाबी र नेपाल एसोसिएसन-एनआरएनए एनसीसी यूएईको सहकार्यमा गत आइतवार अजमानमा भएको राहदानी नविकरण घुम्ती शिविरमा ४२२ जना सेवाग्राहीहरुले सेवा लिएका थिए ।
तस्वीर: कमलजंङ्ग कार्की (यूएई)