Oct 28 2026 | २०८३ कार्तिक १२ गते

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको स्थापना दिवस र बार्षिक साधारण सभा, हेनुस् तस्विरहरू

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको स्थापना दिवस र बार्षिक साधारण सभा, हेनुस् तस्विरहरू

मंगलवार, आषाढ १८ २०८१
  • काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले ३२ औँ स्थापना दिवस तथा ३० औँ वार्षिक साधारण सभा गरेको छ । 

    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सोमबार काठमाडौँमा संघको स्थापना दिवस तथा बार्षिक साधारण सभाको उद्घाटन गरेका हुन् । 

    images

    उक्त उद्घाटनको क्रममा मन्त्री अर्यालले वैदेशिक रोजगार व्यवसाय भित्रको बिकृति हटाएर यस व्यवसायलाई सम्मानित व्यवसाय बनाउन आग्रह गरेका छन् ।

    उनले भने, ‘विदेश जानुपर्ने एक पटकको बाध्यता भएपनि फेरि जान नपरोस् । त्यसका लागि अब केही सुरुवात गर्नुपर्छ । देशमा केही हुदैँन् भन्ने सोचेर विदेश फर्किनु पर्ने बाध्यात्मक अवस्था अन्त्य गर्ने तर्फ नीजि क्षेत्रले यसमा महत्वपूर्ण भूमिका खेल्नु पर्ने हुन्छ । हामी मिलेर नै अगाडि बढ्नुपर्छ ।’

    हेनुस् तस्बिरहरू 

     

    तस्बिर : बैदेशिक रोजगार पोष्ट डट कम

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार