Oct 28 2026 | २०८३ कार्तिक १२ गते

नेपाली सेफ टङ्कले फेला पारे पोर्चुगलमा पहिलोपटक ब्ल्याक ट्रफल

नेपाली सेफ टङ्कले फेला पारे पोर्चुगलमा पहिलोपटक ब्ल्याक ट्रफल

आइतवार, आषाढ १६ २०८१
  • इटालियन सेफका रुपमा युरोपमा प्रख्यात बागलुङका टङ्क सापकोटाले पोर्चुगलमा पहिलो पटक जमिनमुनि पाइने ब्ल्याक ट्रफल (कालो प्रजातिको ग्रीष्मकालीन च्याउ) फेला पार्न सफल भएका छन् । 

    सापकोटाले तालिम प्राप्त कुकुर, इटालियन ट्रफल शिकारी, कृषि विज्ञ र अनुसन्धानकर्ताको सहयोगमा राजधानी लिस्बन नजिकैको एलेन्कर क्षेत्रमा ब्ल्याक ट्रफल फेला पार्न सफल भएका हुन् । 

    images

    तस्बिरः भरत प्रधान/रासस

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार