Oct 28 2026 | २०८३ कार्तिक १२ गते

विश्वकै उत्कृष्ट बीमान कम्पनी बन्यो कतार एयरवेज, शीर्ष १० मा कुन–कुन ?

विश्वकै उत्कृष्ट बीमान कम्पनी बन्यो कतार एयरवेज, शीर्ष १० मा कुन–कुन ?

शुक्रवार, आषाढ १४ २०८१
  • विश्वकै उत्कृष्ट एयरलाइन्सको रुपमा फेरि कतार एयरवेज शिर्ष स्थानमा उक्लिएको छ ।

    स्काईट्रयाक्सका अनुसार कतार एयरवेज सन् २०२४ का लागि विश्वकै उत्कृष्ट एयरलाइन्स बनेको हो । 

    images

    कतार एयरवेजले अभूतपूर्व आठौं पटक शीर्ष स्थानमा फर्कदै स्काईट्र्याक्सद्वारा आयोजित  ‘एयरलाइन अफ द इयर’ उपाधि जितेको छ । 

    वर्ल्ड्स बेस्ट बिजनेस क्लास,वर्ल्ड्स बेस्ट बिजनेस क्लास एयरलाइन लाउन्ज, र बेस्ट एयरलाइन इन द मिडल इस्ट विधामा पनि कम्पनीले उपाधि जितेको छ ।

    शिर्षबाट दोस्रो स्थानमा झरेको सिंगापुर एयरलाइन्स विश्वको उत्कृष्ट केबिन क्रू र उत्कृष्ट प्रथम श्रेणीको साथै एशियाको उत्कृष्ट एयरलाइनको सूचीमा भने शीर्ष स्थानमा नै छ । 

    The top 10 best airlines in the world for 2024

    - Qatar Airways
    - Singapore Airlines
    - Emirates
    - ANA All Nippon Airways
    - Cathay Pacific Airways
    - Japan Airlines
    - Turkish Airlines
    - EVA Air
    - Air France
    - Swiss International Air Lines

     

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार