Oct 28 2026 | २०८३ कार्तिक १२ गते

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट कर्णालीमा ४१३ लाभान्वित, कुन जिल्लामा कति ?

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट कर्णालीमा ४१३ लाभान्वित, कुन जिल्लामा कति ?

बिहिवार, आषाढ १३ २०८१
  • प्रधानमन्त्री रोजगार कार्यक्रमबाट कर्णाली प्रदेशमा ४१३ जना लाभान्वित भएका छन् । 

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेका कर्णाली प्रदेशको वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन अनुसार चालु आर्थिक बर्षको पुस मसान्तसम्म कर्णाली प्रदेशमा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट कर्णाली प्रदेशमा ४१३ जना लाभान्वित भएका हुन् । 

    images

    रोजगारीमा खटिएकामध्ये सबैभन्दा बढी जुम्ला जिल्लामा २४४ जना लभान्वित भएका छन्भने रुकुम पश्चिम, सल्यान, मुगु, हुम्ला र कालिकोटमा समीक्षा अवधिसम्म कोही व्यक्तिहरु लभान्वित भएका छैन ।

    समीक्षा अवधिमा यस प्रदेशमा सूचीकृत बेरोजगार व्यक्तिको संख्या २ लाख १० हजार ६६४ रहेको छन् भने कुल आयोजना संख्या ३८६ रहेको छन् । 

    1.JPG

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार