Oct 28 2026 | २०८३ कार्तिक १२ गते

राष्ट्रपति पौडेल र स्वीजरल्याण्डका राष्ट्रपतिबीच भेटवार्ता (तस्बिरहरूसहित)

राष्ट्रपति पौडेल र स्वीजरल्याण्डका राष्ट्रपतिबीच भेटवार्ता (तस्बिरहरूसहित)

बिहिवार, जेठ ३१ २०८१
  • राष्ट्रपति रामचन्द्र पौडेल र स्वीजरल्याण्डका राष्ट्रपति भियोला एमहर्डबीच स्वीजरल्याण्डको बर्नमा बुधबार भएको द्विपक्षीय भेटवार्ता । स्वीजरल्याण्डको जेनेभामा भएको ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना गरिएको सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रमा मुख्य वक्ताकारुपमा सहभागी हुन आउनुभएका राष्ट्रपति पौडेल र स्वीजरल्याण्डका राष्ट्रपति एमहर्डबीच भेटवार्ता भएको हो । 

     

    images

    तस्बिर सौजन्य : राष्ट्रपति कार्यालय, रासस

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार