Oct 28 2026 | २०८३ कार्तिक १२ गते

शेखर गोल्छा पुन : पक्राउ

शेखर गोल्छा पुन : पक्राउ

मंगलवार, बैशाख २२ २०८३
  • काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष गोल्छा पुनः पक्राउ परेका छन् । सर्वोच्च अदालतले थुनामा राखिएका व्यवसायी गोल्छालाई सोमबार धरौटी जमानतमा छाड्न आदेश दिएको थियो । तर,उनलाई प्रहरीले गएराति नै पुनः पक्राउ गरेको हो ।

    गोल्छालाई जमानत बुझाउन नसके मात्र हिरासतमा राख्न सर्वोच्चले सोमबार आदेश दिएको थियोे ।

    images

    सीआइबीले धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा अनुसन्धानका लागि गोल्छा पक्राउ परेका थिए ।

    शंकास्पद कारोबारमार्फत ‘अकुत’ सम्पत्ति आर्जनको आरोप लागेका व्यावसायी दीपक भट्टसँग ‘नेक्सस’ देखिएको आरोपमा गोल्छालाई पक्राउ गरिएको थियो । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार