Oct 28 2026 | २०८३ कार्तिक १२ गते

रोजगारीको निम्ति मलेसिया रहेका राकेशको दुर्घटनामा मृत्यु

रोजगारीको निम्ति मलेसिया रहेका राकेशको दुर्घटनामा मृत्यु

सोमवार, जेठ २८ २०८१
  • रौतहट । कटहरिया नगरपालिका ३ बड़का बरेडवा रौतहटका राकेशकुमार सोनारको मलेसियामा दुर्घटनामा परी मृत्यु भएको छ । राती कामबाट फर्कंदै गर्दा ट्रकले ठक्कर दिंदा उनको बाटैमा देहावशान भएको हो । 

    २६ वर्षीय राकेशको शव १० दिनपछि शनिबार साँझ नेपाल ल्याइ हिन्दू संस्कार अनुसार अन्त्येष्टि गरिएको पारिवारिक श्रोतले बताएको छ । मलेसिया गएर काम गर्न थालेको १ वर्षमात्रै भएको मृतक राकेशको परिवारले मलेसियास्थित दुतावासलाई क्षतिपूर्तिको निम्ति कम्पनीसंग आवश्यक पहलकदमी लिइदिन आग्रह गरेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार