Oct 28 2026 | २०८३ कार्तिक १२ गते

बजेट पारित

काठमाडौं महानगरपालिकाको बजेट पारित

काठमाडौं महानगरपालिकाको बजेट पारित

बुधवार, आषाढ ३२ २०८२
  • काठमाडौं । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट पारित भएको छ । आगामी आवको बजेट २५ अर्ब ११ करोड ४३ लाख ४१ हजारको  पारित भएको हो । 

    महानगरपालिकाको आन्तरिक आय र बैँक मौज्दात गरी कुल २० अर्ब १२ करोड रुपैयाँ स्रोत व्यवस्थापनबाट हुने अनुमान गरिएको छ भने नेपाल सरकार तथा प्रदेश सरकारवाट सशर्त, समानीकरण, राजश्व बाँडफाटबाट प्राप्त हुने अनुदान ४ अर्ब ९८ करोड ७९ लाख ४१ हजार स्रोत सुनिश्चित गरिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार