Oct 28 2026 | २०८३ कार्तिक १२ गते

शिव श्री हाइड्रोपावरको सञ्चालकमा सिजन बज्राचार्य

शिव श्री हाइड्रोपावरको सञ्चालकमा सिजन बज्राचार्य

बुधवार, आषाढ ११ २०८२
  • काठमाडौं ।  शिव श्री हाइड्रोपावर लिमिटेडको सञ्चालकमा सिजन बज्राचार्य निर्विरोध निर्वाचित भएका छन् । 

    बज्राचार्य सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालकमा नियुक्त भएका छन् ।

    images

     जेठ ८ गते सम्पन्न भएको वार्षिक साधारणसभाबाट सञ्चालकमा बज्राचार्य निर्विरोध निर्वाचित भएका हुन् । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार