Oct 28 2026 | २०८३ कार्तिक १२ गते

सुन चाँदीकै मूल्य घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

सुन चाँदीकै मूल्य घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

बुधवार, आषाढ ११ २०८२
  • काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । अघिल्लो दिनको तुलनामा आज छापावाल सुनको भाउ तोलामा १ हजार ५०० घटेर १ लाख ९२ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    महासंघका अनुसार यसअघि  मंगलबार सुन तोलामा १ लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । 

    images

    यस्तै, चाँदी तोलामा २ हजार १४० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी तोलामा १ हजार २६० रुपैयाँ कायम भएको थियो ।

    चाँदीको मूल्य तोलामा २० रुपैयाँ घटेको महासंघले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    images
    images
    लोकप्रीय
    सम्बन्धित समाचार